राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त, सर्वोत्कृष्ट पेन्ट्सलाई सफलता
धनगढी । सर्वोत्कृष्ट पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त प्रमाणपत्रले कम्पनीका उत्पादन अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा, स्वास्थ्य तथा वातावरणीय मापदण्ड अनुसार रहेको पुष्टि गरेको छ । साथै उत्पादन प्रक्रिया, प्रविधि तथा गुणस्तर नियन्त्रण प्रणालीमा कम्पनीको प्रतिबद्धता समेत झल्किएको उल्लेख गरिएको छ । … Continue reading राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त, सर्वोत्कृष्ट पेन्ट्सलाई सफलता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed