दुई तिहाइ मतसहित अध्यक्षमा ओलीको ह्याट्रिक

अत्तरिया : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।

उनले १६६३ मत प्राप्त गरे भने ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याउन सके। एमालेको निर्वाचन आयोगले औपचारिकरुपमा परिणाम घोषणा गर्न भने बाँकी।

योसँगै ओली एमालेअ ध्यक्षमा तेस्रो कार्यकालका लागि ह्याट्रिक गर्ने नेता बनेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.