गोदावरी नगरको मेयरमा काँग्रेसबाट भट्ट को उम्मेदवारी दर्ता
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसले उपमेयर छोडेर अन्य पदमा एकल मनोनयन दर्ता गरेको छ । काँग्रेस तर्फबाट गोदावरी नगरपालिकाको नगर प्रमुखमा बिरेन्द्र भट्टले मनोनयन दर्ता गरेका छन् । यस्तै १२ वटै वडाका वडा अध्यक्ष मा पनि काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दर्ता गर्नु अघि कांग्रेसले बनखेत देखि बाजागाजा सहित ¥याली निकालेको थियो । र्यालीमा काँग्रेस नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। गोदावरीमा एकीकृत समाजवादीको भागमा परेको हो ।