देशभर इन्टरनेट बन्द हुने आईस्पानको चेतावनी

अत्तरिया : इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली काटिरहेको भन्दै आईस्पानले इन्टरनेट बन्द हुनसक्ने जनाएको हो ।

योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रहरूमा अनलाइनबाट पठाउँदै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.