कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको स्मृतिमा गोदावारीमा वृक्षारोपण कार्यक्रम

अत्तरिया, ६ साउन : कांग्रेसका संस्थापक वीपी कोइरालाको स्मृति दिवस देशभरी विभिन्न कार्यक्रमका साथ मनाईदै छ । कैलालीको गोदावरीमा पनि विविध कार्यक्रम गरी दिवस मनाइएको छ । दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नम्बर ४ ले पनि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रममा काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापती बसन्त रोकाया लगायतका अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.