गोदावरी नगरपालिकाको नगर सभा सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । अत्तरियाको पुर्ब रोडमा रहेको होटल सुबिधाको हलमा नगरसभा सुरुभएको हो । नगरसभाको नगर प्रमुख बीरेन्द्र भट्टले उद्घाटन गरे ।
नगर सभामा उपप्रमुख सारदा रोकाया, प्रमुख प्रसाशकीय अधिकृत वसन्त कुमार खत्री, वडा अध्यक्ष, सदस्य, नगरका कर्मचारी लगाएतको सहभागिता रहेको छ । नगर सभामा छलफल जारी रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.