अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम : अछाममा ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको हो। जिल्लाको कमलबजार नगरपालिका–७ सेरा फल्टाने नजिकै ट्याक्टर दुर्घटना भएको छ। ट्याक्टरको नम्बर खुलेको छैन्।

कमलबजारबाट खाद्यान्न सामाग्री लिएर नगरपालिकाको वडा नम्बर ७ को सेरा फल्टाने जादै गर्दा मोलगोडी नजिक दुर्घटनामा परेको बताईएको छ।दुर्घटनामा परेर भक्तबहादुर विष्टको मृत्यु भएको प्रहरीले बताएको छ। अर्का एक जना गम्भीर घाईते भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.