डोटी क्याम्पसमा फर्जी मत दिएको भन्दै मतपेटिका फुटाइयो, मतदान स्थगित

अत्तरिया : डोटी बहुमुखी क्याम्पसमा मतदान स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लप निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका फुटाएपछि अहिले मतदान स्थगित भएको हो ।

फर्जी मत दिएको आरोप पछि यहाँ विवाद सुरु भएको थियो । त्यसपछि भित्र सुरक्षित स्थलमा राखिएको मतपेटिका फुटाइएको हो । अहिले पनि विवाद जारी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.