एसपीए धनगढीद्वारा प्रदेश विशेष छात्रवृत्ति कार्यक्रम घोषणा

अत्तरिया : एसपीएले नियमितबाहेक सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका १० गरि प्रत्येक जिल्लाका २२ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । जसअन्तर्गत ३८ जना विद्यार्थीले निशुल्क एसपीएमा अध्ययन गर्ने अवसर पाउँनेछन ।

यो नियमित छात्रवृत्तिबाहेकको कार्यक्रम हो । बढीभन्दा बढी गरिब, मिहिनेती, जेहेन्दार विद्यार्थीहरुले यस अवसरबाट लाभ उठाउँन भनेर तपाईंहरु सम्पूर्णको साथ चाहिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.