अत्तरिया क्षेत्रबाट २ बोरा प्लास्टिकको माला बरामद

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारबाट प्रहरीले प्लास्टिकको फूलमाला र पूजा सामग्री बरामद गरेको छ । नगर प्रहरीले अत्तरिया बजारका विभिन्न ठाउँहरूबाट झन्डै २ बोरी प्लास्टिकका माला र अन्य पूजा सामग्री बरामद गरेको हो ।

नगर प्रहरी सहायक निरीक्षक मोहन देव पन्तका अनुसार शनिवार र आइतबार गरी बजार क्षेत्रबाट २ बोरा प्लास्टिक जन्य माला समातेको हो । नगरपालिका तथा स्थानीय प्रशासनले कृत्रिम माला बिक्री वितरणमा रोक लगाएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.