धनगढी समुदायिक वनमा वेवारिसे शव फेला

धनगढी : कैलालीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनगढी उप–महानगरपालिका–६ स्थित सरस्वती सामुदायिक वनमा प्रहरीले शव मंसिर ६ गते (बुधवार) फेला पारेको हो ।
नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.