अत्तरिया : अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका-७ सुतार मेलकाटियाका ६ बर्षीय गौरव भण्डारीको मृत्यु भएको स्थानीयले बताएका छन । सोमबार साझँ हावाहुरी सँग परेको चट्याङले घरमा खेलिरहेको अवस्था चट्याङ पर्दा उनको मृत्यु भएको हो।