बाथरुममा लडेर मृत्यु

काठमाडौं : चितवनमा बाथरुममा लडेर एकजनाको मृत्यु भएको छ । पर्वत फलेबासका ८६ वर्षका शसिधर पाध्यको भरतपुरस्थित छोरीको घरमा बाथरुममा नुहाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.