धनगढीमा मेडियनमा लगाइएको तारजाली माथि चड्यो बस

अत्तरिया : धनगढीमा बस दुर्घटना भएको छ। शुक्रबबार धनगढी उपमहानगरपालिका–१३ राजपुरमा ना ५ ख ९०७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।
बस दुर्घटनामा धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत सडकको मध्यभाग मेडियनमा लगाएको तारजाली माथि चडेको छ छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.