ग्वासी माध्यामिक विद्यालयको अभिभावक भेला सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीमा रहेको ग्वासी माध्यामिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । शनिबार गोदावरी नगरपालिकाको उपप्रमुख शारदा रोकायाको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको हो । भेलामा विद्यालयमा भएका समस्याका साथसाथै गुणस्तरिय शिक्षा कसरी दिन सकीन्छ भन्ने विषयमा छलफल भएको हो ।
भेलामा अभिभावक, बुद्धिजीवी पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.