गंगा दशहराको अवसरमा धनगढी उपमहानगरमा सार्वननिक बिदा

अत्तरिया : धनगढी उपमहानगरपालिकाले गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिएको छ। उपमहानगरले आफ्नो क्षेत्रभित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एबं संघ संस्थाहरुलाई एक दिन सार्वजनिक बिदा दिएको छ।

यही असार २ गते बिदा दिएको उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। गंगा दशहरालाई यस क्षेत्रका सबै समुदायले ऐतिहासिक पर्वका रुपमा मनाउँदै आएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.