डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला

कञ्चनपुर : डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमा डडेल्धुराको पर्शुराम नगरपालिका–७ का ३२ वर्षीय तिर्थ राज धानुक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। धानुक बुधवार मृत अवस्थामा फेला परेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.