दुर्गालक्ष्मी सामुदायिक वनमा अतिक्रमण हटाउने अभियान

अत्तरिया  : कैलालीको अत्तरिया स्थित गोदावरी नगरपालिका–२ मा रहेको दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने काम सुरु गरिएको छ।

डिभिजन वन कार्यालयको टोलीले वन क्षेत्रमा निर्माण गरिएका अवैध संरचनाहरू हटाउँदै अतिक्रमण खाली गराइरहेको छ। अतिक्रमण हटाउने अभियान अहिले पनि निरन्तर जारी रहेको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.