ओलीलाई तत्काल रिहा गर्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश

धनगढी : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले सोमबार उक्त आदेश जारी गरेको हो ।

ओलीकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.