व्यवसायीलाई करनितिबारे अत्तरियामा प्रशिक्षण

अत्तरिया  : कैलालीको अत्तरियाका व्यवसायीलाई करनितिबारे प्रशिक्षण प्रदान गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघले शनिबार आन्तरिक राजस्व कार्यालय कैलालीसंगको सहकार्यमा व्यवसायीलाई करनितिबारे प्रशिक्षण प्रदान गरेको हो ।

प्रशिक्षण कार्याक्रममा संघमा आवद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष कमल कडायतले करनितिबारे व्यवसायीहरुलाई पूर्ण ज्ञान नहुँदा समस्याना परिरहेको हुँदा प्रशिक्षण प्रदान गरिएको बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.