Agni Offset Press

सुर्मा साइपाल सहकारी संस्थाको अध्यक्षमा रेग्मी चयन

Aarati simant

धनगढी : कैलालीको धनगढीमा सञ्चालित सुर्मा साइपाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मदन रेग्मी चयन भएका छन् । रेग्मीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन भएको हो ।
सहकारीको उपाध्यक्षमा नवराज रेग्मी, सचिवमा ऐनबहादुर सिंह रहेका छन् । लेखा समिति सदस्यको संयोजकमा कृष्णराज जोशी चयन भएका छन् । जोशीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन भएको जनाइएको छ ।
एक हजार बढी सो सहकारीका शेयर सदस्य रहेका छन् । सो सहकारीका सबै सञ्चालक समिति निर्बिरोध चयन भएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.