Agni Offset Press

राष्ट्रियसभा निर्वाचन : एमाले सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गरे

Aarati simant

अत्तरिया : राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमलो सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंगलबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.