Agni Offset Press

मोहनापुल–अत्तरिया ६ लेन सडकमा कार र मोटरसाइकल ठोक्किँदा २ जना घाईते

Aarati simant

अत्तरिया : कैलाली धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। धनगढी विमानस्थल चोकमा बिहान कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। बाग्मती प्रदेश (१) (२५ च ६२७१ नम्बरको कार र से (५ ) प ४०७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोटरसाइकल चालक र कारमा सवार २ जना घाइते भएका छन्। उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.