एमाले सुदूरपश्चिम अध्यक्ष भण्डारीलाई कोरोना

अत्तरिया : एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना पुष्टि भएको छ। शनिबार परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो।

प्रदेश अध्यक्ष भण्डारी सुदूरपश्चिमका जिल्लाहरुमा एमाले अधिवेशनको सपथ ग्रहण कार्यक्रममा समेत सहभागी रहेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.