सेतीमा उपचाररत ७६ बर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका( ४ का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो।

मंगलबार राति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जनकारी दिए। उनी गत पुस २२ गतेबाट अस्पतालमा उपचाररत थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.