Agni Offset Press

काँग्रेस क्षेत्र नम्बर ४ द्वारा पदस्थापना

Aarati simant

अत्तरिया, ८ माघ : नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ ले पदस्थापना तथा बरबुझारक कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा क्षेत्र नम्बर ४ अन्तर्गत पुरोना नगर, प्रदेश र क्षेत्रीय कार्यसमितिले नयाँ कार्यसमतिलिाई खातापाता तथा अन्य कागजपत्र हस्तान्तरण गरेको हो ।
क्षेत्रीय सभापति बसन्त रोकाया ललित, को सभापतिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काँग्रस पुर्व कन्द्रिय सदस्य सुनिलकुमार भण्डारी रहेका थिए । कार्यक्रममा नेता, क्षेत्रिय कार्यसमिति नगर कार्यसमितिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव असोक देवकोटाले गरेका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.