Agni Offset Press

बैतडीमा वालुवाखानीमा पुरिएर दुई महिलाको मृत्यु

Aarati simant

धनगढी,९ माघ : बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ। उनीहरुको शुक्रबार साँझै बालुवाखानीमा पुरिएर मृत्यु भएको भए पनि घटना आइतबार मात्र सार्वजनिक भएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ पन्त्यौडामा सिँचाई योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.