Agni Offset Press

धनगढीमा कोरोना संक्रमितको मृत्यु

Aarati simant

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो। उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.