Agni Offset Press

एमाले सुदूरपश्चिम प्रदेश सभाको प्रमुख सचेतकमा भट्ट

Aarati simant

धनगढी : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सो दलको प्रमुख सचेतकमा लिलाधर भट्टलाई चयन गरेको छ । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख उपस्थितिमा सोमबार भएको वैठकले सो निर्णय गरेको एमालेका प्रदेश कमिटी सचिव प्रदेश सचिव धर्मराज पाठकले बताए ।

भट्ट बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य पनि हुन । भट्टले प्रदेश सभा बैठकमा सक्रियतापूर्वक भाग लिदै पनि आएका छन् । सो वैठक संसदीय दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.