Agni Offset Press

सुदूरपश्चिममा पहिलोपटक चारजनामा ओमिक्रोन पुष्टि

Aarati simant

अत्तरिया : सुदूरपश्चिममा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएको छ । केही समयअघि काठमाडौं पठाइएको १४६ जनाको नमूनामध्ये ४ जनालाई ओमिक्रोनको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एकरएक जनामा संक्रमण देखिएको छ । कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कार्कीले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.