Agni Offset Press

गौरीगंगा नगरपालिकाको सेवा पनि बन्द

Aarati simant

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका पनि आफ्नो सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका र मातहतका वडा कार्यालयबाट दिइने सेवा अनिश्चित कालका लागि बन्द गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्वारा हस्ताक्षरित सूचनामा माघ १२ देखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.