Agni Offset Press

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचन : काँग्रेस नेता नारायण मिश्र निर्वाचित

Aarati simant

धनगढी : राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन्। मिश्रले १४३ मत ल्याएर निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार हुन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मत मात्रै प्राप्त गरेका छन्। यस्तै २ मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.