सेती प्रादेशिक अस्पतालमामा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

अत्तरिया : सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आईतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार ती महिलाको शनिबार देखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.