ट्याक्टको ठक्करबाट ८ वर्षीया बालकको मृत्युु

डोटी : डोटीमा ट्याक्टको ठक्करबाट एक बालकको मृत्यु भएको छ। शुक्रबार जिल्लाको सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा आदर्श गाउँपालिका २ साउँद काँडाका ८ वर्षीय दुरज साउँदको मृत्यु भएको हो।

ट्र्याक्टरसहित चालक धनगढी उपमहानगरपालिका १६ का २२ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.