यी हुन एकीकृत समाजवादी कैलालीका पालिकास्तरमा सिफारिस गरिएका उम्मेदवारका आकांक्षी

धनगढी : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कैलालीका १२ वटा स्थानीय तहमा उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । गाउँ कमिटी र नगर कमिटीले जिल्ला कमिटी कैलाली मार्फत प्रदेश कमिटीमा सिफारिस पठाएको हो ।
यी हुन पालिकास्तरमा सिफारिस गरिएका उम्मेदवारका आकांक्षी
धनगढी उपमहानगरपालिका
नगरप्रमुख : मदन रेग्मी, लोकबहादुर खत्री, लोकेन्द्र बाँनिया
उपमेयर : रोजी बस्नेत
गोदावरी नगरपालिका
नगरप्रमुख : रत्ना कडायत, भीम बोगटी, खम्ब बुढा, लक्ष्मण कुवँर, टेक विक, विजय विक
उपमेयर : सकुन्तला सोब
गौरीगंगानगरपालिका
नगरप्रमुख : खडक बम, बासुदेव गुरागाई, बिरबहादुर मन्नी, डिल्लीराम आचार्य, गीता सोडारी
उपमेयर : रामबहादुर श्रेष्ठ, कमला बोहरा, मदन नेपाली, सरस्वती थारु, राधिका रावत
घोडाघोडी नगरपालिका
नगर प्रमुख : खडक रावत, पूर्णराज जोशी, मेघराज साउँद
उपमेयर : आशा नेपाली, प्रेमकुमारी थापा, राधा पाण्डेय, मीना चौधरी, रुपा चौधरी, शिला थापा
लम्कीचुहा नगरपालिका
नगरप्रमुख : कर्णप्रसाद जैशी, बखत विष्ट, लोकराज तिमिल्सेना
उपमेयर : विष्णु खनाल, पार्वती बजगाई, दीपकप्रसाद तिमिल्सेना
टीकापुर नगरपालिका
नगरप्रमुख : भीमराज चपाई
उपमेयर : सिता चौधरी
भजनी नगरपालिका
नगरप्रमुख : जगदम्बा भुर्जी, सिता चौधरी
उपमेयर : सारदा मल्ल
चुरे गाउँपालिका
अध्यक्ष : लोकबहादुर सारु
उपाध्यक्ष : कृष्णा खत्री
मोहन्याल गाउँपालिका
अध्यक्ष : नन्दबहादुर बस्नेत, भीमबहादुर शाही, निर्मला बस्नेत
उपाध्यक्ष : डम्मरा भाट, उर्मिला कडायत, भुमिनन्द जोशी
जोशीपुर गाउँपालिका
अध्यक्ष : रामकुमार कठरिया
उपाध्यक्ष : रविना कठरिया, गंगादेवी मौनी
जानकी गाउँपालिका
अध्यक्ष : रामप्रसाद चौधरी, मनबहादुर सोडारी, भूपेन्द्र शाह
उपाध्यक्ष : चन्दा विक
बर्दगोरिया गाउँपालिका
अध्यक्ष : दिलबहादुर विक, दमनचन्द सोडरी, हेमराज साउँद, गणेशबहादुर सुनार
उपाध्यक्ष : संजिता श्रेष्ठ, सेतुकुमारी सुवेदी

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.