धनगढीमा ३२ बर्षीय पुरुष मृत फेला
धनगढी,८ बैशाख : धनगढी उपमहागरपालिका वडा नम्बर ६ जालीमा एक जना बिहिबार बिहान मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीका अनुसार बर्ष ३२ का मनोज जोशी मृत्य फेला परेका हुन ।
धनगढी उपमहानगरपालिका २ सन्तोषटोल घर भएका ३२ बर्षीय मनोज ले प्रयोग गरेको मोटर साईकल भेटीएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको बताएका छन ।