जेठ देखि हप्तामा दुई दिन विदा,कार्यालय समय एक घण्टा बढ्यो

अत्तरिया : अव हप्तामा दुई दिन सार्वजनिक विदा हुने भएको छ । हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सरकारले कार्यालय समय बढाएको छ । यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो ।

सरकारले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय विहान ९ः ३० देखि साँझा ५ः ३० सम्म हुने भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.