गोदावरीमा माओवादीको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गरेकी खड्का एमालेमा
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उपमेयर कि उम्मेदवार रिता खड्का नेकपा एमाले प्रबेश गरेकी छन् । उनलाई बिहिवार अत्तरिय मा एमाले सचिब एबम सुदूरपश्चिम का इन्चार्ज लेखराज भट्ट पार्टी मा प्रबेश गराएका हुन् । खड्का ले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयर मा मनोनयन दर्ता गराएकी हुन् । एमाले मै राजनीतिक भबिस्य देखेर एमाले प्रबेश गरेको उनले बताईन ।