गोदावरी नगरपालिकाको प्रवक्तामा : गोपाल दत्त भट्ट

अत्तरिया : गोदावरी नगरपालिकाको नगर प्रवक्तामा गोपाल दत्त भट्ट भएका छन् । बिहिबार बसेको कार्यपालिकाको बैठकले भट्टलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । उनी वडा नम्बर १ का वडा अध्यक्ष हुन । प्रवक्तालाई नगरको गतिबिधी र आबश्यक सुचनाहरु दिने अधिकार दिइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.