गोदावरी–४ मा नगरप्रमुख भट्टले गरे ट्युवेलको शिलान्यास

अत्तरिया : कैलालीको गोदावरी वडा नम्बर ४ खैरानामा ट्युवेल बोरिङको शिलान्यास गरिएको छ । करिब ६० विघा क्षेत्रफल जग्गामा सिचाई पुगाउने लक्ष्य लिइएको ट्युवेलको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।
उक्त ट्युवेल महाकाली सिंचाई आयोजना कार्यालयको करिब १ करोडको लगानीमा निर्माण गर्न लागिएको वडाध्यक्ष हेम प्रकाश मल्लले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.