सुदूरपश्चिम सरकारद्वारा मल खरिद गर्न १ करोड बजेट विनियोजन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरेको छ। बुधबार आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले उक्त जानकारी दिएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.