कञ्चनपुरमा चट्याङ लागेर युवतीको मृत्यु
धनगढी : कञ्चनपुरमा चट्याङ लागेर युवतीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका(८ ुकु गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ।
खेतमा काम गरिरहेकी उनको मंगलबा० बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।