धनगढीमा संघयीता खारेजीको माग गर्दै राँके जुलुस

धनगढी : धनगढीमा संघियता खारेजीको माग गर्दै प्रर्दशन गरिएको छ। धनगढीमा संघियता खारेज र मूल्यवृद्धीको विरोधमा राँके जुलुससहित प्रर्दशन गरिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राँके जुलुससहित प्रदर्शन गरेको जनाइएको छ। ‘चर्को मूल्यवृद्धी फिर्ता गर’, ‘संघियता खारेज गर’ जस्ता नारासहित प्रर्दशन गरिएको राप्रपाले जनाएको छ। धनगढी एलएनचोकमा युवाहरुले राँके जुलुस निकाल्दै सरकारको विरुद्ध नारावाजी समेत गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.