अत्तरिया, १९ असार : भारतीय दूतावासले अत्तरियामा रहेको दुर्गा–दशरथ स्मृति प्रतिष्ठानलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । दूतावास को नियमित कार्यक्रम अनुसार आइतबार एम्बुलेन्स उपहार स्वरुप दिएको हो ।
उक्त एम्बुलेन्स भारतीय राजदुतले प्रतिष्ठानका संरक्षक गोकर्ण भट्टलाई हस्तान्तरण गरेका हुन । दुर्गा– दशरथ स्मृति प्रतिष्ठान नेकपा एमालेका सचिब लेखराज भट्ट र एमाले गोदावरी नगरकमिटी का अध्यक्ष गोकर्ण भट्ट का स्वर्गीय माता पिता को नाममा खोलिएको प्रतिस्ठान हो । उक्त एम्बुलेन्सलाई प्रतिष्ठानको मातहत मा राखेर यहाँका नागरिक को उपचार मा सहज हुने विश्वास गरिएको छ ।
सम्बन्धित पाेस्टहरु