अत्तरिया बजार व्यवस्थापन समितीको अध्यक्षमा पुनः बाजी कामी चयन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया बजार व्यवस्थापन समितीको अध्यक्षमा पुनः बाजी कामी चयन भएका छन । समितीको १३ औं साधारण सभाको बन्द सत्रले सोमबार उनलाई ४ बर्षको लागी अध्यक्ष चयन गरेको हो ।
यस्तै, समितीको उपाध्यक्षमा बासुदेब दाहाल, कोषाध्यक्षमा चन्द्र न्यौपाने, सचिव दिबेस्वर बास्कोटा र सह–सचिवमा लक्ष्मी खाती चयन भएका छन । समिती १३ सदस्ययी रहेको छ । २०६६ सालमा स्थापना भएको समितीका २०८ जना सदस्यहरु रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.