गुलरिया बजार व्यवस्थापन समितिको अध्यक्षमा : भट्ट

अत्तरिया, २० असार : कञ्चनपुरको कृष्णपुर नगरपालिका अन्तर्गत गुलरिया बजार व्यवस्थापन समितिको अध्यक्षमा पुष्पराज भट्ट सर्वसम्वत चयन भएका छन् । भट्ट नमादेउ स्टिल आल्मुनियम का प्रोपराइटर समेत हुन । उनी नेपाली काँग्रेसका युवा नेता समेत रहेका छन । समितिको उपाध्यक्षमा तारा चौधरी सचिवमा पदमा ओझा कोषाध्यक्षमा पदम भण्डारी लगायत रहेका छन् ।

अहिले ९ सदस्यीय समिति चयन गरेको हो । विधानमा ११ सदस्यीय कार्यसमिति रहेकोमा अहिले ९ दसस्यी चयन गरेको अध्यक्ष पुष्पराज भट्टले जानकारी दिएका छन् । बाँकी सदस्य पछि मानोनित हुने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.