अत्तरिया बसपार्कमा एक पुरुष मृत फेला

अत्तरिया : अत्तरिया बसपार्क पछाडी एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्क पछाडी बास्कोटा बस्ने ६० वर्षीय इन्द्र मल्ल बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.