वेल्डाँडीमा ह्विलचियर वितरण

वेल्डाँडी, २४ असार : कञ्चनपुरको बेल्डाँडी गाउँ पालिकाले ४१ जना अशक्त नागरिकहरुलाई ह्विलचियर वितरण गरेको छ । पालिका भित्रका ४१ जना अशक्त नागरिकहरुलाई आवतजावतमा सहजता पुगाउनह्वलचियर वितरण गरिएको पालिका प्रमुख हरिशचन्द्र रानाले बताए ।
शारीरिक अशक्त रहेका नागरिकहरुलाई सहजता आओस भनेर पालिकाले ह्वलचियर वितरण गरेको बेल्डाडी गाउँ पालिका उप प्रमुख शान्ति नाथको भनाई रहेको छ । ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.