पाल्पाको लघुवामा बस दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं : पाल्पामा बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । पाल्पाका डीएसपी वीरेन्द्र थापाका अनुसार बस बाटोबाट तल खसेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.