कैलालीमा विभिन्न पार्टीका नेताहरु राप्रपामा प्रवेश

धनगढी : कैलालीमा विभिन्न पार्टीका अगुवा नेताहरु राप्रपामा प्रवेश गरेका छन । उनीहरुलाई राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन ।

यसरी पार्टी प्रबेश गर्नेहरुमा राजेश भण्डारी, समाजवादीका रोम स्वार, डिल्लीराज अबस्थी, मोहन शर्मा, दान बहादुर रावल, सम्राट सिंह लगायतका रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.